हङकङमा नेपालीले मनाए अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ११ अगष्ट। हङकङेली नेपालीहरुले आइतवार अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाएका छन्। कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा सम्पन्न भएको हो।

फोटोः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम





Comments

comments

124323