Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिहे भाँड्ने बाबुको हिरासतमै मत्यु

दाइँजोमा निहुँमा छोराको बिहे नै रद्ध गरको आरोपमा प्रहरीले पक्राउ गरेका पर्साको महुवन-३ का गणेश साहको उपचारका क्रममा मृत्यु भएको छ।

गणशेको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

पाइल्स रोगका साथै अण्डकोष र मलद्वारबीचको भागमा रहेको घाउ पाकेर गम्भीर अवस्थामा रहेका गणशेको उपचारका क्रममा शुक्रबार राति आठ बजे तिर मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए।

बुधबार देखि प्रहरी हिरासतमा रहेका गणेशलाइ रोगले च्यापेपछि शुक्रबार बिहान नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो।





Comments

comments

Leave a Reply

12585