Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी अन्तिम बिदाई गरियो बुराथोकीलाई (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
मे २९, हङकङ। मे २३ तारिख असमायिक निधन भएका प्रकाश बुराथोकी (बुढाथोकी) को श्रद्धाञ्जलि सभा आइतवार भावविव्हल र रुवावासीबीच सम्पन्न भएको छ।

स्व. बुराथोकीलाई अन्तिम बिदाई गर्न उनका आफन्त, साथीभाइ तथा शुभचिन्तकहरुसहित सयौंको संख्यामा हुङ हामस्थित युनिभर्सल फ्यूनिरल पार्लर पुगेका थिए।

बाग्लुङ समाज हङकङका पूर्बअध्यक्ष एवं बर्तमान सल्लाहकार यामबहादुर बुढाथोकी तथा बलमाया बुढाथोकीका माहिला छोरा र श्रीमति नमीता बुढाथोकीका श्रीमान प्रकाश बुढाथोकीको गत सोमबार २६ वर्षको उमेरमा असमायिक निधन भएको थियो।

हेर्नुहोस् हाम्रा सहकर्मी जगतअम्बु गुरुङले श्रद्धाञ्जलिसभा स्थलबाट गरेको फेसबुक लाइभ भिडियोः





Comments

comments

Leave a Reply

12754