Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संसारकै उच्चतम एभरेष्ट म्याराथन… यसरी सम्पन्न भयो

एचकेनेपाल डट कम संवाददाता –
२९ मे। तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १४अौं संस्करण आइतवार सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल ब्रिटेन सम्बन्ध स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा आयोजित म्याराथन दौड सगरमाथा आधार शिविर (5,364 मीटर) खुम्बु हिमनदी नजिकैबाट सुरु भएर शेर्पाहरूको राजधानी शहर नाम्चे बजार (3446 मीटर) पुगेर समाप्त भएको थियो।

तस्वीरः शिखर पाण्डे

विस्तृत समाचार र फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12768