हङकङमा नेपालको प्रचारप्रसार.. (+VIDEO)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ जुन। वान चाईस्थित एक्जिबिसन सेन्टरमा नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन सम्बन्धी प्रवर्धन केन्द्र स्थापना गरेको छ। यस केन्द्रमा हङकङमा बसोबास गर्ने नेपालीहरू लगायत स्थानीय पर्यटकहरूले समेत भ्रमण गर्न सक्ने छन्।

-

यो केन्द्रले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी प्रदान गर्नुका साथै नेपाल भ्रमणका लागि आवश्यक सूचना र सहयोग प्रदान गर्ने छ। थप जानाकारीको लागि तलको भिडियो हेर्नुहोला।





Comments

comments

131647