कुलमान पनि मिसिए रास्वपामा (+भिडियो)

काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता सम्झौता भएको छ। रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सातबुँदे राजनीतिक सहमति भएको छ।

यो सम्झौतामा उज्यालो नेपाल पार्टी रास्वपामा विलय हुने भएको छ। एकीकृत पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै कायम रहनेछ, चुनाव चिह्न घण्टी नै रहनेछ। थप भिडियोमाः





Comments

comments

134865