हङकङमा अस्ताए पहिलो नेपाली ओलम्पियन

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ जनवरी । नेपालको खेलकुद इतिहासमा अमर नाम बनेका पहिलो ओलम्पियन बक्सर नामसिंह थापाको शनिवार हङकङमा निधन भएको छ। १९६४ को टोकियो ओलम्पिकमा फ्लाइवेटमा नेपालको प्रतिनिधित्व गरेका थापा नेपालका कुल ६ ओलम्पियनमध्ये एक थिए। १८ वर्षकै उमेरमा विश्वमै नेपालको झण्डा फहराएका सुपरस्टार थिए थापा! थप समाचार भिडियोमा:





Comments

comments

134937