Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नयाँ सरकारमा काँग्रेसबाट को को ?

सिता खड्का / एचकेनेपाल डट कम –
काठमाडौं, नयाँ सरकार गठन हुन अब केही दिन मात्र बाँकी रहँदा नेपाली काँग्रेसभित्र पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा जाने सांसदहरूको सूचीले लगभग अन्तिम रुप लिइसकेको बताइन्छ।

नयाँ मन्त्री परिषदमा पार्टी सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव, जीवन बहादुर शाही, डिना उपध्य्याय, अर्जुन जोशी, मीन बहादुर विश्वकर्मा, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नविन्द्रराज जोशी, रामकृष्ण घिमिरे, किरण यादव र राजन केसी तथा पूर्व महामन्त्री कृष्ण सिटौला समूहका गगन थापा मन्त्री बन्ने निश्चित भइसकेको विश्वस्त सूत्रबाट थाहा हुन आएको छ।





Comments

comments

Leave a Reply

13679