गोप्य मोबाइल फोन र नम्बर उपलब्ध नगराइएको दाबी

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध नगराएको दाबी गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीहरुका लागि छुट्टै मोबाइल फोन र सिम कार्डको कुनै व्यवस्था नभएको दाबी गरेका हुन्।

राजनीतिक सल्लाहकार शाहले सरकारसँग समन्वयका लागि औपचारिक संरचना नै पर्याप्त रहेको दाबी गरे । उनका अनुसार गोपनीयता कायम गर्न अतिरिक्त मोबाइल सेट वा सिम खरिद गरेरै उपलब्ध गराउने आवश्यकता नभएको बताए। रासस





Comments

comments

138159