Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उपविजेता बन्दै एशिया कपमा छनोट भएपछि प्रशन्न मुद्रामा नेपाली टोली… (भिडियो र फोटोसहित)



फोटो र भिडियोः जगतअम्बु गुरुङ र देवराज राई / एचकेनेपाल डट कम

नेपाल एशिया कप क्रिकेटका लागि छनोट
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ १५ अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोटको अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्दै नेपालले एशिया कप क्रिकेटको यात्रा तय गरेको छ।

चीनलाई पराजित गरेसंगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एशिया कप क्रिकेटका लागि छनोट भएको हो। आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौट खेलमा नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको थियो।

एसिया कप आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने छ ।

हङकङमा चीनलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले के भनिन्। हेर्नुहोस् भिडियो अन्तर्वार्ताः

नेपाली महिला क्रिकेट टिमको सफलतापछि प्रशिक्षक राजु बस्नेतले यसरी खुशी साटे.. हेर्नुहोस् भिडियो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एशियान कपमा क्वालिफाईड भएपछि हङकङ राष्ट्रिय क्रिकेट टिमका पूर्व नेपाली खेलाडी शेर लामाले यसरी खुशि साटे। हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

14663