Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीन र भारत गएका पूर्वराजा स्वदेश फर्के

३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन्।

गत कात्तिक २३ गते सिंगापुर गएका उनी हिजो फर्किएको खबर समाचारपत्र दैनिकले छापेको छ।

उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि हिजो फर्किएको हो।

सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए। भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन्।





Comments

comments

Leave a Reply

15216