Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सिक्लेसमा माघे सक्रान्ति मेला जारी, छेलोमा निरज प्रथम राजेश द्वितीय – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिक्लेसमा माघे सक्रान्ति मेला जारी, छेलोमा निरज प्रथम राजेश द्वितीय

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २ माघ। तमु जातिको ऐतिहासिक र पर्यटकीय गाँउ सिक्लेसमा भइरहेको सिक्लेस युवा क्लवको २२ औं वार्षिकोत्सव तथा सिक्लेस माघे संक्रान्ति मेलामा आयोजित तमुहरुको परापरागत छेलो प्रतियोगितामा स्याङ्जा टक्सारका निरज तमु प्रथम र स्याङजा मनकामनाका राजेश तमु दोश्रो भएका छन्।
….
[wds id=”4″]
….
एक शताब्दा भन्दा अघिदेखि सिक्लेसमा परम्परागत रुपमा सञ्चालन हुदै आएको छेलेमा प्रथम भएका निरज तमु ५ हजार, दोश्रो भएका राजे तमु ४ हजार पाँच सय रुपैयासहित प्रमाणपत्र, फेटा, खादाबाट पुरस्कृत भए।

विजेताहरुलाई सिक्लेसमा अविरजात्रा सहित ऐतिहासिक सभाथरमा प्रतियोगिताका संयोजक रणबहादुर तमु लगायतले पुरस्कृत गरे।

….
[wds id=”2″]





Comments

comments

Leave a Reply

15920