Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्मा हङकङमा…


एचकेनेपाल डट कम संवाददाता –
हङकङ, ४ मार्च। नेपालका उर्जामन्त्री जनार्दन शर्मा र नेपाललाई लोडसेडिङमुक्त प्रयाश गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिवार हङकङ आएका छन्।


शर्मा र घिसिङ गैरआवासीय नेपाली संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङको निम्तोमा हङकङ आएका हुन्।

हङकङको याउ मा तेई कम्युनिटी हलमा आइतवार विहान १० बजे नेपालको उर्जा क्षेत्रमा लगानी सम्बन्धी जानकारी कार्यक्रमको आयोजना हुंदैछ। ‘नेपालको पानी, जनताको लगानी’ विषयक कार्यक्रममा सहभागी हुन शर्मा र घिसिङलाई हङकङमा निमन्त्रणा गरिएको हो।





Comments

comments

Leave a Reply

16616