प्रधानमन्त्री हुने पौडेलको ईच्छा : दिल ठूलो बनाउन देउवालाई आग्रह

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए।

दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

18218