बुबासंग पैसा फिरौती लिने छोरा पक्राउ

राजविराज, आफू अपहरणमा परेको नाटक गर्दै बुबासंग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ बर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आईतबार पक्राउ गरेको छ।

प्रहरीले सिरहाको धनगढी नगरपालिका ४ का २४ बर्षीय रविन चौधरी र सप्तरीको सुरुंगा नगरपाकिला ५ का २० बर्षीय नागेन्द्र चौधरीलाई पनि सप्तरीको शम्भुनाथ चोकबाट नियन्त्रणमा लिएपछि अपहरणको रहस्या खुलेको खबर अन्नपुर्ण पोष्टले छापेको छ।





Comments

comments

Leave a Reply

18968