अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानैं गर्न नसकिने क्षति भएको छ।

बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएको खबर आजको नेपाल समाचारपत्रमा छ।

गृहमन्त्रालयका अनुसार देशैभरि करिब २० भन्दा बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्।





Comments

comments

Leave a Reply

19262