कालोमोसोले कर्मचारी आतङ्कित

अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने काम ठीक कि बेठीक?

अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका खबर नेपाल समाचारपत्रमा छ।

सरकारी कार्यालयमा सेवाग्राहीका रुपमा भित्रिएर कालोमोसो दल्ने घटना बढेपछि अनियमिततामा संलग्न सरकारी अधिकारी कर्मचारी आतङ्कित भएका हुन्।





Comments

comments

Leave a Reply

19816