BREAKING NEWS: प्रचण्डपुत्र प्रकाश दाहालको निधन

हार्दिक श्रद्धाञ्जलि 🙏🙏🙏😭😭😭

गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाश दाहालको निधन भएको छ।

अस्पताल नपुग्दै उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ। आइतबार विहान ५ बजे अचानक विरामी भएपछि उनलाई अस्पताल लगिएको थियो।

चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन्।





Comments

comments

Leave a Reply

20652