गणतन्त्र स्थापना भएको प्रतीकको रुपमा सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र स्मारक निर्माण गरेको छ।
स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
गणतन्त्रको झ झल्को दिने गरी नारायणहिटी परिसरभित्र स्मारक निर्माण गरिएको हो ।
स्मारकको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको शहरी विका तथा भवन निर्माण विभागले जनाएको छ ।
विभागले नवनिर्मित गणतन्त्र स्मारक नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गर्ने खबर नेपाल समाचारपत्रमा छ।