मोस्ट वान्टेड किलर पक्राउ

एक दर्जनभन्दा बढी आपराधिक घटनामा संलग्न रहेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका २ निवासी ४५ बर्षीय उमेर पासवान प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको छ।

पासवानको नेतृत्वमो गत असोज २४ गते साँझ सार्लही पिडारीस्थित जय माँ भगवती ज्वेलर्स बन्द गरेर छिमेकी गाउं पिपरस्थित घर जाँदै गर्दा नागेन्द्र साहका छोरा २७ बर्षिय सुनिला साहको हानी हत्या गरे। साथमा
रहेको ८ तोला सुन, ४ किलो चाँदीका गरगहना एवं ४० हजार नगद लुटपाट भएको प्रहरीको दावी छ। नागरिकमा यो खबर छ।





Comments

comments

Leave a Reply

22509