सिन्डिकेटको मारमा सर्वसाधारण, १३ यातायात समितिका बस बन्द

कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुभबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् ।

काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पुर्वका यातायात व्यवसायीले रुट ईजाजत खारेजीको माग गर्दै बुधबार सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका हुन् ।

बस सञ्चालनमा नआउँदा काभ्रेभलाञ्चोक, भक्तप्ुर, सिन्धुलीपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतका यात्रु मकार्मा परेका छन् । गोरखापत्रमा खबर छ ।





Comments

comments

Leave a Reply

22701