ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन

काठमाडौं – एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन।

दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन।

पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन।

दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन ।

पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

23168