धीरजको अभियान सर्वोच्च शिखरमा पनि…

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, गायक तथा सामाजिक अभियन्ता धीरज राईको अभियान बुद्ध वाज बोर्न इन नेपाल अब सर्वोच्च शिखर सगरमाथासम्म पुगेको छ।

१४औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका जान्बु शेर्पाले धीरजको यो सन्देश सगरमाथाको सर्वोच्च शिखरसम्म पुर्याएका हुन्।

धीरजको ‘बुद्ध’ सम्बन्धी बोलको गीतको शब्द सर्वोच्च शिखरमा पुगेको छ। धीरजले भने – ‘जान्बु शेर्पासहित दुई साहासी बहिनीहरु शर्मिला स्याङ्तन र निमा च्योकी शेर्पालाई धन्यवाद दिन चाहन्छु।’

अशोक पिफर इट इज द प्रूफ
द सन एण्ड मून विटनेस द ट्रुथ …





Comments

comments

Leave a Reply

23309