आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन्।

ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षीय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन्।

घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

23326