एसएसपीसहित २८ थुनामा

साढे ३३ किलो सुन प्रकरणको मुद्धामा पक्राउ परेका ३० जनामध्ये २८ जनालाई पुर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ।

आदेशपछि एसएसपी दिवेश लोहनीसहित २८ जना पुर्पक्ष थुनामा छन्।

थुनामा पर्ने अन्य प्रहरी अधिकारीमा एसपी विकासराज खनाल, डिएसपीद्धय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र पुर्वडिआईजी गोविन्द निरौला छन्।

यस्तै थाई एयरलाईसनका कर्मचारीहरु लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलाँगे, बालकृष्ण श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डगोल र तुलारामा थारु थुनामा परेका छन् । नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

23344