किन प्रयोग गर्दैनन् यि साधान किशोरकिशोरी

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ।

जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको कान्तिपुरमा खबर छ।

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच यौनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्यून देखिएको विशेषज्ञ बताउँछन्।





Comments

comments

Leave a Reply

24026