निगमलाई तीन अर्ब नाफा

ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ।

इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४/७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको खबर आजको कारोवार दैनिकमा खबर छ।

अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको हो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

24223