कांग्रेसले अल्झाए जोशीविरुद्ध महाअभियोग

काठमाडौं – सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन्।

संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ।

सर्वसम्मत निर्णय गर्ने भन्दै समिति बैठक तीन पटक सरिसकेको छ । समितिको प्रक्रियामा अवरोध भइरहेको भन्दे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असन्तुष्टि जनाएका छन्। कान्तिपुरमा समाचार छापिएको छ।





Comments

comments

Leave a Reply

24269