‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार

सम्मेलनमा भन्नुभयो — जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ ।
तामाङले १५ दिनअघि कानुन्मन्त्रीबा राजिनामा दिनुएको थियो । नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

24314