२७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सक शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसी धुरुधुरु रोएका छन्।
डा. केसी डिस्चार्ज भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् । अव स्वस्थ्य हुनुभयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. केसीले रुदै भने, मैले धेरै काम गरिसकेँ । अव जनताको काम जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ । नागरिक दैनिकमा खबर छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)