विप्लवलाई सुरक्षा थ्रेट

काठमाडौं – विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको खबर नेपाल समाचारपत्रमा छ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् ।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

24463