१२० बालबालिकामाथि यौन दुर्व्यवहार र बलात्कार !

बालबालिकामाथि हुने यौन दुर्व्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ ।

०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् ।

दुर्जजना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् ।

यही अवधिमा १२ प्रतिशत १४ जना बालिका सामुहिक बलात्कारमा परेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।





Comments

comments

Leave a Reply

24516