पुल नहुँदा विद्यार्थीलाई सास्ती

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारीखोलामा पुल नहुंदा सबै भन्दा बढी बिदार्थीले जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् ।

अत्यधिक मात्रामा बाढी आएको बेला विद्यार्थीहरुको पठानपाठन प्रभावित हुने गरेको छ । नगरपालिकाको वडा नं २ विजयश्वरी वडा नं ७ र ८ को अंगेरी जोडने झुलंगेपुल नहुदा वर्षायामको समयमा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने गरेको छ।

अध्ययनको लागी कोटजहारी देखि चौरजहारी सम्म जाने कक्षा ५ देखि स्नातकतह सम्म अध्ययनरत करिव १ सय ५० जना विद्यार्थीहरुको वर्षेनी पठनपाठन प्रभावित हुदै आईरहेको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

24530