केरुङमा किन रोकिए करोडौंका सामान ?

रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।

रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललाई बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरिपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको कान्तिपुर दैनिकमा खबर छ।

तीन सातअघिबाट यातायात अवरुद्ध भएपछि हलसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन्।





Comments

comments

Leave a Reply

24542