मालपोतमा करोडपति पियनको शासन

काठमाडौँ, पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन्।

राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन्।

महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन्। सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25802