घर भएका सांसदले बुझे कोठाभाडा

विराटनगर, प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ।

घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् ।

प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ । नेपाल समाचारपत्रमा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

26217