वाइडबडी एयरबस अनियमितताः बहालवाला मन्त्रीसहित दुई पूर्वमन्त्रीलाई कारबाही सिफारिस

काठमाडौँ, नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ।

मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।

त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस गरिएको छ।





Comments

comments

Leave a Reply

26333