वाइडबडी प्रकरणमा तत्काल कारवाही नहुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वाइडबडीमा भएको अनियमिततामा संलग्नलाई कारवाही गर्न सार्वजनिक लेखा समितिले गरेको सिफारिस तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेका छन्।

सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदनका आधारमा मात्र दोषीलाई कारवाही हुने उनले स्पष्ट पारे। ‘यथार्थ विवरण नआई वाइडबडी विमान प्रकरणमा दोषी देखिएकामाथि कारवाही हुँदैन’, उनले भने। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

26469