अमेरिकामा प्रचण्डविरुद्ध उजुरी परेपछि…

अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेपछि स्वयं प्रचण्ड, नेता र कार्यकर्ताहरु तनावमा परेका छन्।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदा उनीविरुद्ध बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको हो।

एक नेपालीले नै प्रचण्डविरुद्ध उजुरी दिएका हुन्। केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले दिएको उजुरीमा प्रचण्ड आतंककारी हुन् भन्दै उनलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। उनले चलाएको अभियानमा १७ हजारको ज्यान गएको भन्दै उनलाई आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् उनले उजुरीमा लेखेका छन्।

थप भिडियोमा…





Comments

comments

27428