हङकङमा जन्मेकी ब्रिटिश गोर्खाकी छोरी मिस इंगल्याण्डमा (भिडियोसहित)

नेपालीहरु जहाँ रहे पनि जहाँ गए पनि आफ्नो अस्तित्व र पहिचानको लागि केही न केही गरिरहेका हुन्छन्। यस्तैमा एउटा उदाहरण हुन् नेपालकी छोरी प्रतिष्ठा राउत।

हङकङमा जन्मेकी ब्रिटिश गोर्खाकी छोरी प्रतिष्ठा अहिले मिस इंगल्याण्ड २०१९ सौन्दर्य प्रतियोगितामा सहभागी हुदैछिन्। यतिबेला उनी मिस इंगल्याण्ड फोटो हिटमा प्रतिस्पर्धा गर्दै छिन्।

फोटो हिट फाइनलिस्टमा पुगेकी प्रतिष्ठाले आफूलाई भोट दिएर जिताउंन आग्रह गरेकी छन्। थप जानकारी भिडियोमा…





Comments

comments

27606
%d bloggers like this: