नेपालको विमानस्थल जोखिममा रहेको भन्दै अमेरिकाले दियो यस्तो चेतावनी

अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो व्यक्त गरेको छ।

श्रीलंकामा भएका आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिती बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको हो।

उसले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायोमेट्रिक्ससहितको विश्वासिलो सप्टवयेर आवश्यक रहेको बताउँदै आएको छ। अध्यगमन सुरक्षामा ‘लुप होल’ हरु नदेखाउन यो सप्टवेयर राख्नुपर्ने उसको सुझाव छ। अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले यो समाचार लेखेका छन्।





Comments

comments

29338