नेकपामा नयाँ तरंग: ९ नेता, ९ खेमा

नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ।

प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन? अब ५, ६ दिन मात्रै चल्छ।’

बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन्। उनले एक कार्यक्रममा भने, ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार ५ वर्षै चल्छ।’ यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।





Comments

comments

29638