कांगेस बैठक: किन वाइडबडी लेख्न नसकेको?

फाइल फोटो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन्।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको वाइडबडी काण्डलाई लक्ष्य गर्दै ‘हवाइजहाज’ नरम शब्दावली प्रयोग गरेका थिए।

त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यले वाइडबडी लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्।

यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31656