महराबिरुद्ध नेकपाका महिला सांसदहरुले आवाज उठाएनन्

फाइल फोटो

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो।

-

राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए।

महरामाथि यौन दुर्व्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन्। प्रतिपक्षी दलका महिला सांसदहरुले पनि खासै बोलेका छैनन्। यो समाचार कान्तिपुर दैनिकमा विद्या राईले लेखेकी छिन्।





Comments

comments

32135