मेलम्ची प्रशोधन केन्द्रः पुसभित्र सक्न निर्देशन

फाइल फोटफ

खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन्।

उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । दोस्रो प्रशोधन केन्द्रको काम अन्तिम चरणमा छ।

सुन्दरीजलमा बनिरहेका दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ । अर्को अन्तिम चरणमा छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ करोड लिटरका दुइवटा प्रशोधन केन्द्र सुन्दरी जलमा बनेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32952