काठमाडौंमा प्लटिङवालाको धन्दाः एक रोपनी किन्ने १० औं रोपनी हडप्ने

फाइल फोटो

राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ।

सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबीनमा यस्तो तथ्य फेला परेको हो।

प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ।

छानबिनका क्रममा प्लटिङ गरी बिक्रीविरण गर्ने गरेको पाइएको छ। छानबिनका क्रममा प्लटिङ गर्नेहरुले एक रोपनी जग्गा किनेर १० औं रोपनीभन्दा बढी जग्गा प्लटिङ गरी अतिक्रमण गर्ने गरेको पाइएको छ। यो समाचार राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33224