मुलुक पहिलोपटक हवाई सम्पर्कविहीन

फाइल फोटो

आज (मंगलबार) एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ।

विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाप उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।

सरकारको यस्तो निर्णयसँगै अब नेपाल अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको ६ दशकपछि पहिलोपटक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन भएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

[table “” not found /]

[table “” not found /]





Comments

comments

34835