कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु, अहिलेसम्म ८ नेपालीको मृत्यु..

स्व. याम बहादुर

सम्वाददाता एचकेनेपाल डट कम –

बेलायत, ११ अप्रिल। कोरोना भाइरसबाट बेलायतमा शनिवार थप एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्वीन्डनमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल्ल रहेका छन्।

स्याङ्जा जिल्लाको वालिङ घर भएका उनको स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा शनिबार बिहान निधन भएको हो।

सन् २००४ देखि उनी छोरा बुहारी नारायण र शान्ता मल्लसंग बेलायतमा बस्दै आएका थिए।

बेलायतमा अहिलेसम्म ८ जना नेपालीको ज्यान गैसकेको छ।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

35447