Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पति कोरोनाबाट मुक्त… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पति कोरोनाबाट मुक्त…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

विजय थापा / एचकेनेपाल डट कम –

डिसी। मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महाबाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उहाँकी पत्नी कविता महत कोरोनाबाट मुक्त हुनु भएको छ।

महत दम्पति

गत अगस्त ७ तारिख महत दम्पत्तिले कोभिड-१९ भएको सार्वजनिक गर्नु भएको थियो । सामाजिक संजाल फेसबुकमार्फत यस्तो समस्या कसैमा देखिएको छ भने लाज नमानीकन कोरोनालाई गोप्य नराखी समुदायलाई सुसूचित गर्न समेत अनुरोध गर्नु भएको थियो।

महतले आफ्नै कोठामा एकान्तवास छोरा डा.सरगम महतको निरिक्षण र निगरानीमा बसेको समेत जानकारी गराउनु भएको थियो।

अगस्त २८ शुक्रबारका दिन बिहान कोरोनाबाट आफूहरु मुक्त भएको जानकारी सामाजिक संजाल फेसबुक मार्फत गराउनु भएको छ।

महतले दुवैजनालाई बिशेष निगरानी राखेकोमा संयुक्त राष्ट्रसंघकी युवा सम्मेलनकी युवा पूर्व अध्यक्ष जोली अमात्यलाई र छोरा डा सरगम महतलाई बिशेष धन्यवाद दिनु भएको छ।





Comments

comments

38242