हङकङ कोरोना न्युज अपडेट : आज स्थानीय सङ्क्रमित ३, आयातित ४…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ अप्रिल। हङकङमा आज मंगलवार स्थानीय कोरोना सङ्क्रमितको संख्या ३ थपिएको छ।

त्यसैगरी, ४ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले आज १२ बजे जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५३२ पुगेको छ।

आयातित सङ्क्रमितमा ३ जना भारतबाट र १ जना पाकिस्तानबाट आएका रहेका छन्।

स्थानीय सङ्क्रमितहरु पुराना केससंग संबन्धित रहेको जनाइएको छ।

फाइल फोटो




Comments

comments

41385